१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
स्वास्थ्य

१७९ मिठाई पसललाई लेबल र उत्पादन मिति राख्न निर्देशन

सरकारले देशभरका एक सय ७९ मिठाई पसललाई लेबल र उत्पादन मिति राख्न निर्देशन दिएको छ।

खाद्य तथा गुण नियन्त्रण विभागले बिहीबार एक सूचना जारी गर्दै सूचीकृत व्यवसायी तथा पसलहरूलाई लेबल र उत्पादन मिति राख्न निर्देशन दिएको हो।

विभागले गत असोज ३० गते विक्रीमा राखिएका मिठाइहरूमा स्पष्ट देखिने गरी उत्पादन मिति तथा लेबल राख्नको लागि निर्देशन दिएको थियो।

प्रकाशित: १९ कार्तिक २०८३ १६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App