११ पुस २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

जुम्ला प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी धामीलाई

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको निमित्त उपकुलपतिको जिम्मेवारी डा. डवलबहादुर धामीलाई दिइएको छ।

प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीका अनुसार अस्पतालको निमित्त उपकुलपतिको जिम्मेवारी डा. डवलबहादुर धामीलाई दिइएको हो।

उपकुलपति डा मंगल रावलको ४ बर्षे कार्यकाल सकिएको र नयाँ उपकुलपति छान्ने प्रक्रिया भइरहेकोले निमित्त उपकुलपतिको जिम्मेवारी डा धामीलाई दिइएको छ।

प्रकाशित: ७ वैशाख २०८२ १८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App