२७ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

नयाँ स्वास्थ्य चौकी भवनबाट सेवा सुरु

काठेखोला गाउँपालिका–२ भिमापोखरामा निर्मित स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सुरु भएको छ। छ वर्षअघि नै निर्मित उक्त भवनबाट गत सातादेखि सेवा प्रवाह प्रारम्भ भएको हो।

सङ्घीय सरकारकार र काठेखोला गाउँपालिकाको रु. दुई करोड ७५ लाख ६४ हजार २५३ लागतमा भवन निर्माण भएको काठेखोला गाउँपालिका–२ भिमापोखराका वडा अध्यक्ष विद्यापती शर्माले बताए। रासस

प्रकाशित: २६ आश्विन २०८१ १८:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App