५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

गङ्गालालको निमित्त निर्देशकमा डा रवि मल्ल

गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा रवि मल्ल नियुक्त भएका छन्।उनलाई स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले  निमित्त निर्देशकमा चयन गरेका हुन्।

गत पुस ६ मा पूर्व निर्देशक डा चन्द्रमणि अधिकारीकाे कार्यकाल सकिएपछि मन्त्रालयले डा मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी तोकेको हो।डा मल्ल कार्डियो इन्टरभेसनल विशेषज्ञ हुन्।यो विशेषज्ञ अन्तर्गत कोरीनरी एन्जिओग्राफी र एन्जिओप्लास्टी सेवाका विज्ञ मानिन्छ।

प्रकाशित: ११ पुस २०८० १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App