२० माघ २०८२ मंगलबार
image/svg+xml
शिक्षा

युलेन्स स्कुलमा आगजनी

आक्रोशित युवाहरूको समूहले ललितपुरमा रहेको युलेन्स स्कुलमा आगजनी गरेका छन्। आन्दोलनका कारण स्कुल वरिपरिका अवस्था तनावग्रस्त बनेको प्याब्सनले जनाएको छ। 

अक्रोसित युवा पुस्ताले नेताका घर तथा नेताका स्कुल ताकेर आगजनी तथा तोडफपेड गरिरहेका छन्। युलेन्स स्कुल नेपाली काँग्रेसकी नेतृ तथा परराष्टमन्त्री आरजु देउवा राणाको हो।

प्रकाशित: २४ भाद्र २०८२ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App