२० मंसिर २०८२ शनिबार
image/svg+xml
शिक्षा

शिक्षा मन्त्रालयले शिक्षकलाई भन्योः राजनीतिमा नलाग्नुहोस्

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारी सेवामा रहेका शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूलाई उनीहरूको पेशागत कर्तव्य, नैतिक दायित्व र आचरण विपरीत राजनीतिक गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ।

​शिक्षा मन्त्री महाविर पुनद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा विभिन्न माध्यमबाट शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज र शिक्षाविद्हरूबाट शिक्षक तथा प्राध्यापकहरू राजनीतिक गतिविधिमा संलग्न नहुन उल्लेख छ। शैक्षिक गुणस्तर खस्किएको भन्दै व्यापक जनगुनासो बढेको भन्दै मन्त्रालयले पेसागत धर्म निभाउन भनेको हो। 

प्रकाशित: २३ कार्तिक २०८२ १६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App