१७ आश्विन २०८३ शनिबार
image/svg+xml
अर्थ

करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको तथा हाल कार्यान्वयनमा आएको करदाता प्रोत्साहन पुरस्कारको असोज १ गतेदेखि १५ गतेसम्मको नतिजा आज सार्वजनिक हुने भएको छ।

अर्थ मन्त्रालयका अनुसार नतिजा आज दिउँसो १ः३० बजे अर्थ मन्त्रालयको सभाहलमा घोषणा गरिनेछ।

प्रकाशित: १६ आश्विन २०८३ १३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App