अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत भदौ महिनाभित्रको सम्पूर्ण नतिजा आज घोषणा गरेको छ।
आन्तरिक राजश्व विभाग लाजिम्पाटको सभाहलबाट घोषणा गरिएको हो। भोटेकोसी बाढीका कारण भदौ १६ गतेकाे उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो। आज भदौ महिनाका ३१ जना एक लाख र २ जना बम्पर गरी ३३ जना विजेता घोषणा गरिएको आन्तरिक राजश्व विभागले जनाएको छ।
भदौ १ देखि १५ गतेसम्मका प्रतिदिन १ लाख र एक जना बम्पर उपहार विजेता विवरण


भदौ १६ देखि ३१ सम्मको १६ जना प्रतिदिन र एक जना बम्पर विजेता विवरण
.png)
.png)
प्रकाशित: १ आश्विन २०८३ १२:३४ बिहीबार





