१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

दुवाडी समृद्धि फाइनान्सको प्रमुख

समृद्धि फाइनान्समा नायव प्रमुख कार्यकारी अधिकृत पदमा गोकर्णप्रसाद दुवाडी नियुक्त भएका छन्।  फाइनान्सकोे सञ्चालक समितिको बैठकले दुवाडीलाई डिसीईओ नियुक्त गरेको हो।  

वित्तीय क्षेत्रको व्यवस्थापकीय भूमिकामा रही करिब १८ वर्ष कार्य गरेको अनुभव सम्हालेका दुवाडीले यसभन्दा अगाडि नेको इन्सोरेन्स लिमिटेडमा प्रमुख व्यवस्थापकको रूपमा कार्य गरिसकेका छन्।  

यसका साथै संस्थाका प्रमुख व्यवस्थापक विनोदराज पौडेल नायव महाप्रबन्धक पदमा बढुवा भएका छन्।

प्रकाशित: १८ कार्तिक २०७९ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App