४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दुई सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको जनाएको छ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६ सय र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य भने घटेको छ। महासंघले बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ थियो।

प्रकाशित: १२ आश्विन २०७९ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App