१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

एभरेष्ट बैंकद्वारा भिसा डेबिट कार्डको स्वरूप परिवर्तन

 एभरेष्ट बैंकले आफ्नो भिसा डेबिट कार्डको स्वरूप परिवर्तन गरेको छ। नयाँ स्वरूप भएको कार्ड कन्ट्याक्टलेस भएको बैंकले जनाएको छ।

बैंकले नयाँ कार्डको अनावरण गरेसँगै दराजसँग यो वर्षसम्मको विभिन्न अभियानमा सहभागी भएर आफ्ना भिसा कार्ड प्रयोगकर्तालाई छुट दिने जनाएको छ।  

साथै बैंकले उक्त कार्ड मोको वालेटमा लिङ्क गरेर पनि कारोबार गर्न सकिने जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आगामी दिनमा समेत आफ्ना कार्ड प्रयोगकर्ताहरूलाई विभिन्न सुविधा थपिँदै लगिने कुरा जनाकारी गराए।  

प्रकाशित: २६ भाद्र २०७९ ०२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App