३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच बीमा सञ्चालन गर्ने सम्झौता

अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच निर्जीवन बिमा सम्वन्धी कार्य गर्न र बिमा सचेतना, बिमा जागरण तथा बिमा शिक्षा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।

अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तीर्थलाल महर्जनले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार ज्यापु समाज यल र सो संस्थासँग आवद्ध उद्योगी व्यवसायी सदस्यहरूको निर्जीवन बिमा सम्बन्धी कार्य गर्न र बिमा सचेतना, बीमा जागरण तथा बिमा शिक्षा सञ्चालन गर्न सक्नेछन्।

प्रकाशित: १९ असार २०७९ ००:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App