४ वैशाख २०८१ मंगलबार
अर्थ

पुर्चाैडी नगरपालिकाको बजेट ६५ करोड २२ लाख

पुर्चाैडी नगरपालिकाले ६५ करोड २२ लाखको रुपैयाँको बजेट ल्याएको छ। आर्थिक वर्ष  २०७९/०८० का लागि ६५ करोड २२ लाखको रुपैयाँको बजेट ल्याएको हो।

नगरपालिकाले ११ औं अधिवेसनमा नगरप्रमुख दिपकबहादुर बमले नीति तथा कार्यक्रम प्रस्तुत उक्त बजेट पेस गरेका हुन्। नगरपालिकाले मुख्य सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ।

नगपालिकाको प्रशासनिक भवन निर्माण गर्ने, घरबारबिहिन नागरिकको घर निर्माण गर्ने, अगामी २ वर्ष भित्र सबै वडामा विद्युतीकरण पूरा गर्ने लगायतका मुख्य कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएका छन्।

प्रकाशित: ११ असार २०७९ ११:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App