१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

मुक्तिनाथ बैंकद्वारा नेपाल प्रहरीसँग साझेदारी

मुक्तिनाथ विकास बैंकले महानगरीय प्रहरी वृत्त मालीगाँउलाई विभिन्न सामाग्रीहरू हस्तान्तरण गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी वृत्त मालीगाँउसँग साझेदारीमा जनचेतनामूलक पर्ची, महत्त्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकरहरू, फेस मास्क, प्रिन्टर आदि जस्ता सामाग्री हस्तान्तरण गरेको हो।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने, जनचेतना बढ्ने र अपराध नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने विश्वास लिएको बताएको छ।

प्रकाशित: ९ असार २०७९ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App