४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रभु बैंकका वित्तीय संस्था कर्मचारी युनियनको तेस्रो अधिवेशन सम्पन्न

प्रभु बैंक वित्तीय संस्था कर्मचारी युनियनको तेस्रो अधिवेशन सम्पन्न भएको छ।

तेस्रो अधिवेशनबाट अध्यक्षमा प्रमोदचन्द्र पौडेल, प्रथम उपाध्यक्षमा विमल दाहाल, दोस्रो उपाध्यक्षमा रुक्मिणाकुमारी ज्ञवाली, महासचिवमा राजु कार्कीसहित १८ सदस्यीय कार्य समिति चयन भएको छ।

नवनिर्वाचित कमिटीका अध्यक्षले प्रभु बैंकमा कार्यरत कर्मचारीको हकहितका लागि पहल गर्ने र व्यवस्थापनसँग भएका विगतका सहमतिलाई कार्यान्वयन गर्न दबाब दिने तथा कर्मचारीको पक्षमा सदैव रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १ असार २०७९ ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App