१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

मेसिन सरसफाइका लागि पशुपति बिस्कुटको उत्पादन बन्द

सुनसरीको दुहबीमा सञ्चालित श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि १५ दिनका लागि बन्द गरिएको छ। प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको इतिहाससँग जोडिएको यो बिस्कुट उद्योगको उत्पादन प्रक्रिया १५ दिनका लागि बन्द गरिएको हो।

बिस्कुट पकाउने ओभन जोडिएका मेसिनहरूको मर्मतसम्भार र सरसफाइ गर्ने उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको बिएलसी होल्डिङ प्रालिका संस्थागत सञ्चार विभाग प्रमुख सोमनाथ बास्तोलाले एक विज्ञप्ति मार्फत प्रष्ट पारेका छन्।

प्रकाशित: १७ चैत्र २०७८ ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App