१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

पोखरामा टिभिएस एन्टर्कराइड सम्पन्न

नेपालका लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले पोखरामा एनओजी (एन्टर्क ओनर्स ग्रुप)राइड सम्पन्न गरेको छ।

गत शनिबार आयोजना भएको उक्तराइड पोखराको नयाँबजार स्थित बतास ब्रदर्सको टिभिएस शोरुमबाट शुरु भएर लेकसाइडर हेम्जा हुँदै नौडाँडा स्थित हिमालयन देउरालीरिसोर्ट पुगेर समापन भएको थियो । राइडमा टिभिएस एनटर्कका ९३ जनाराइडर सहभागिरहेका छन्।

 टिभिएस एनटर्ककाराइडरहरूबीच आत्मीयता बढाउन तथा ग्राहकर कम्पनी बीचको सम्बन्ध थप प्रगाढ बनाउन उक्त कार्यक्रमको आयोजना गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ चैत्र २०७८ ०५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App