२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

शौर्य सिमेन्ट लोकप्रिय बन्दै

स्थापनाको छोटो समयमै शौर्य सिमेन्टले आफ्नो व्यावसायिक उत्पादनमा मासिक १० लाख बोराको बिक्री लक्ष्य हासिल गरेको छ।

व्यावसायिक उत्पादनको पहिलो महिनादेखि ग्राहकको विश्वास जितेको दाबी गरेको कम्पनीले जटिल परिस्थितिमा पनि कम्पनीको यात्रा अत्यन्तै उत्साहजनक रहेको दाबी गरेको छ। कम्पनीले हाल बजारमा शौर्य ओपिसी–५३ ग्रेड, शौर्य ओपिसी–४३ ग्रेड र पिएससी ‍सिमेन्ट उपलब्ध गराइरहेको जनाएको छ। निकट भविष्यमा पिपिसी र लो अल्काली सिमेन्ट उत्पादन गर्ने योजना रहेको जनाएको छ।

प्रकाशित: ३० फाल्गुन २०७८ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App