९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

महालक्ष्मीका ग्राहकलाई रेट्रो होटल एन्ड स्पामा छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र रेट्रो होटल एन्ड स्पा प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार  बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले उक्त होटल एन्ड स्पाका विभिन्न सेवामा आकर्षक छुट पाउनेछन्।

साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाहरूबाट चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रकाशित: ३० फाल्गुन २०७८ ०३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App