१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सांग्रिला बैंकको शाखा गाईघाटमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिका–११ बिपी चोमा शाखा सञ्चालन गरेको छ। उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ।

योसँगै सांग्रिला बैंकका कुल शाखा संख्या एक सय ११ पुगेको जारी विज्ञप्तिमा उल्लेख छ। बैंकले आफ्ना ग्राहकवर्गलाई विभिन्न प्रकारका बैंकिङ सुविधा दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा लिने वातावरण बन्ने विश्वास लिएको छ।

प्रकाशित: १७ फाल्गुन २०७८ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App