१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

मेटलाइफ प्रशंसित कम्पनीको सूचीमा

मेटलाइफले फर्च्युन म्यागजिनले आफूलाई २०२२ को ‘विश्वको सबैभन्दा प्रशंसनीय कम्पनी’हरूको सूचीमा राखेको जानकारी गराएको छ।

सर्वोत्तम मानिएका कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बिमा कम्पनी समावेश गरिएको थियो।

लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजीक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारकहरूमा बिमा उद्योगका कार्यकारीहरू, निर्देशकहरूसँग सर्वेक्षण गरी बिमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीको पहिचानका लागि फर्च्युनको कर्न फेरि नामक विश्वव्यापी संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ माघ २०७८ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App