१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

उत्कृष्ट काम गर्नेलाई सम्मान

ग्रोथ सेलर्सको भगिनी संस्था कर्पोरेट क्लब प्रालिले काठमाडौंमा द एचआरएम नेपाल अवार्डस् फर कर्पोरेट एक्सिलेन्स एन्ड एचआरएम नोपल अवार्डस् फर डिस्टिङ्गुइस्ड सर्भिस २०२१ नामको कार्यक्रम गरी निजी क्षेत्रका कम्पनीहरूलाई सम्मान गरेको छ।

निजी क्षेत्रमा उत्कृट कार्य गर्दै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान गर्ने संस्था तथा व्यक्तिको सम्मान गर्न उक्त कार्यक्रम आयोजना गरेको आयोजकको भनाइ छ।

यसले असल काम गर्नेको मनोबल बलियो पार्नुको साथै राम्रो काम गर्न प्रेरित र प्रोत्साहन गर्ने आयोजकको भनाइ छ। आगामी दिनमा यसलाई सबैको साझा कार्यक्रम बनाउने आयोजक कमिटीका अध्यक्ष मोहन ओझाले बताए। 

प्रकाशित: २५ पुस २०७८ ०१:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App