४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ज्योति समूहको सहकार्य

ज्योति समूहले बास्किन रोबिन्सलाई प्रवर्द्धन गर्न ग्रेभिस फुड प्राइभेट लिमिटेडसँग सहकार्य गरेको छ।

बास्किन रोबिन्सको अहिले नेपालमा ११ सहरमा १६ वटा रिटेल आउटलेट रहेको समूहको विज्ञप्तिमा उल्लेख छ।

ज्योति समूहले सन् २०१७ मा वर्षौंदेखि आइसक्रिम व्यवसायमा रहेको सन इन्टरनेसनल इन्कर्पोरेट प्रालिसँग सहकार्य गरी एफएमसिजी व्यवसायमा प्रवेश गरेको थियो। बास्किन रोबिन्स आइसक्रिम स्पेस्यालिटी स्टोरहरूको विश्वको सबैभन्दा ठूलो चेन हो, जसका ६३ भन्दा बढी देशमा सात हजारभन्दा बढी रिटेल स्टोरहरू छन्। 

प्रकाशित: २७ मंसिर २०७८ ०१:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App