२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकद्वारा बिमा रकम प्रदान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जीवन बिमा दाबी रकम भुक्तानी गरेको छ। बैंकको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशा र फुलमती कोरीको परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ।

सब्रुनका पति जब्बर अली तेलीलाई तीन लाख ६५ हजार सात सय ७४ तथा फुलमती कोरीका छोरा रामचन्द्र कोरीलाई चार लाख ५४ हजार एक सय २२ रूपैयाँ हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ मंसिर २०७८ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App