२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सेल्सबेरीका विजेता प्रजेश

सेल्सबेरीले सार्वजनिक गरेको एकमहिने अफरको विजेता घोषणा गरिएको छ। यामाहासँगको सहकार्यमा दसैं, तिहारको अवसर पारेर मोटरसाइकल जित्न सकिने योजना सार्वजनिक गरिएको थियो।

टिभी, फ्रिज, वासिङ मेसिन वा ओभनको खरिदमा यामाहा फसिनो १२५ जित्ने अवसर भएको यस अभियानको बिजेता प्रजेशलाल श्रेष्ठ बनेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ८ मंसिर २०७८ ०३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App