३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोका–कोलाको अनग्राउन्ड एक्टिभेसन

कोका–कोलाले कोभिड महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गर्ने सम्पूर्ण कर्मचारीप्रति विशेष रूपमा समर्पित अन–ग्राउन्ड एक्टिभेसन सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

आफ्नो नजिकको मान्छे र विशेष गरी महामारीको समयमा अनवरत सेवामा खटिने कर्मचारीप्रति कृतज्ञता ज्ञापन गर्ने मुख्य उद्देश्यको साथ सञ्चालन गरिएको उक्त एक्टिभेसन कार्यक्रम कोका–कोलाको सन् २०२१ को दसै क्याम्पेन अन्तर्गत धन्यवाद शीर्षकको एक हिस्सा रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०७८ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App