२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमईका ग्राहकलाई बिगमार्टमा छुट

ग्लोबल आइएमई बैंक र बिगमार्टबिच छुटसम्बन्धी सम्झौता भएको छ। यस योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टका कुनै पनि आउटलेटबाट सामान खरिद गर्दा कुल खरिदको १० प्रतिशत वा तीन सय रूपैयाँसम्म छुट पाउनेछन्। 

यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटीकाको दिनसम्म रहने बैंकले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०७८ ०३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App