२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

यामाहाको एमटी १५ बाइक सार्वजनिक

यामाहाले एमटी नेकेड बाइक सिरिज शृंखलाको एमटी १५ नेपालमा सार्वजनिक भएको छ। मास्टर अफ टर्कको विरासत सन् २००५ मा एम टी–०१ बाट सुरु भएको थियो।

जुन हालसम्म पनि यामाहाले सफलतापूर्वक निर्माण र विश्वव्यापी रूपमा वितरण गर्दै आएको छ। एमटी १५ बिएस ६ बाइक युवा पुस्तामाझ लोकप्रिय हुँदै आएको कम्पनीले जनाएको छ। यो नवीन शृंखलाको बाइकमा सम्पूर्ण सुधारिएको एफआई इन्जिन, एबिएस, एसिस्ट स्लिपर क्लच, भिभिए र एक सय ४० एमएमको टायर जडित छन्। 

प्रकाशित: १४ आश्विन २०७८ ००:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App