४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बजेट सार्वजनिक गरिँदै

आर्थिक वर्ष २०७८/७९ को आय–व्यय विवरण (बजेट) सार्वजनिक हुँदैछ। अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै छन्।  

संसद्को संयुक्त बैठकमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि अहिले संसद् विघटन भएका कारण सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो। 

प्रकाशित: १५ जेष्ठ २०७८ ०९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App