२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रोयल इनफिल्डका दुई भेरियन्ट

नेपालका लागि रोयल इनफिल्डको आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले रोयल इनफिल्ड क्लासिक ३५० सिसीको सिग्नल भेरियन्ट सार्वजनिक गरेको छ ।

कम्पनीले एयरबर्न ब्लु र स्ट्रोमराइडर स्यान्ड रंगसहितका भेरियन्ट आइतबार सार्वजनिक गरेको हो । रेट्रोलुक्स र म्याट फिनिस भएको यस मोटरसाइकलमा थप सुरक्षाको लागि डुअल च्यानल एबिएस पनि राखिएको कम्पनीले जनाएको छ । 

नयाँ पिढीलाई लक्षित गरी बनाइएको भए पनि यो मोटरसाइकलले युवादेखि वृद्धसम्म सबैको मन जितिरहेको कम्पनीको दाबी छ ।

प्रकाशित: १५ मंसिर २०७७ ०४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App