२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

युनियन लाइफले व्यतित बिमालेखमा ब्याज छुट दिने

युनियन लाइफ इन्स्योरेन्सले व्यतित बिमालेखहरूमा शतप्रतिशत ब्याज छुट दिने जनाएको छ । युनियनबाट जारी भएका बिमालेखहरू अन्तर्गत भुक्तानी गर्नुपर्ने बिमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित भएको अवस्थामा त्यसरी व्यतित भएको बिमालेखको लागि आवश्यक प्रक्रिया पूरा गरी असोज २८ देखि कात्तिक ३० सम्ममा पुनर्जागरण (नवीकरण) गराएमा लाग्ने बिमा शुल्क ब्याजमा शतप्रतिशत छुट प्रदान गरिएको घोषणा गरेको हो ।

प्रकाशित: २९ आश्विन २०७७ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App