coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनएमबि बैंकको साधारण सभा

एनएमबि बैंकको आइतबार सम्पन्न विशेष साधारणसभाले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ।  

कञ्चनको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००ः८५ लाई उक्त विशेष साधारणसभाले स्वीकृति प्रदान गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

कञ्चनका सेयरधनीले कञ्चनको एक सय कित्ता बराबर एनएमबिको ८५ कित्ता सेयर प्राप्त गर्नेसमेत विज्ञप्तिमा जनाइएको छ। प्राप्तिपछि बैंकको चुक्तापुँजी १४ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ भने रिजर्भ सात अर्ब पाँच करोड पुग्ने जनाइएको छ। साथै, शाखा संख्या एक सय ८४ तथा एक्स्टेन्सन काउन्टरको संख्या आठ. पुग्नेछ।

प्रकाशित: २२ असार २०७७ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App