२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

प्राइम लाइफको सेयर मूल्य समायोजन

प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । शुक्रबार कम्पनीको १२ दशमलव ५० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।  

कम्पनीको सेयर मूल्य समायोजन पश्चात प्रति कित्ता ४ सय ७१ रुपैयाँ रहेको छ । यसअघि कम्पनीको सेयर मूल्य ५ सय ३० रुपैयाँ थियो । काठमाडौंको हात्तिसारमा केन्द्रिय कार्यालय रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ भने बजार पुँजीकरण १० अर्ब ६४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

प्रकाशित: १९ असार २०७७ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App