७ वैशाख २०८१ शुक्रबार

आइएमई लाइफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाईं

आइएमई लाइफ इन्स्योरेन्सका चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाईं नियुक्त भएका छन्।

प्रभु महालक्ष्मी लाइफको ब्रान्ड एम्बासडर मनोज गजुरेल

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो ब्रान्ड एम्बेसडरमा कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ।

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता अन्तरक्रिया

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरूबीच अन्तरक्रिया गरेको छ।

नेसनल लाइफको एमडिआरटी सम्मान तथा तालिम

नेसनल लाइफ इन्स्योरेन्सले भैरहवास्थित होटल टाइगर प्यालेसमा मिलिएन डलर राउन्ड टेबल (एमडिआरटी) सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल लाइफको ‘अचिभर्स अवार्ड’ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा ‘एमडिआरटी’ अचिभर्स अवार्ड, २०२४ सम्पन्न गरेको छ।

नेसनल लाइफ इन्स्योरेन्सको क्षमता अभिवृद्धि कार्यशाला

‘एक्सेल एन्ड एलिभेट २०८०-८१’ नाराका साथ नेसनल लाइफ इन्स्योरेन्सले तीन दिने ‘इम्प्लोइ स्किल इनह्यान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ।

क्रेस्ट माइक्रो लाइफको जीवन बिमा योजना सार्वजनिक

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सिएमएल लघु सावधिक जीवन बिमा (रेगुलर र सिंगल) योजना ल्याएको छ।

भूकम्प प्रभावितलाई नेपाल लाइफ इन्स्योरेन्सद्वारा राहत वितरण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई १० लाख बराबरको राहत सामाग्री वितरण गरेको छ।

एनएलआईको तीन दिने चेयरपर्सन कार्यक्रम

नेसनल लाइफ इन्स्योरेन्स (एनएलआई) ले आफ्ना अभिकर्ताका लागि तीन दिने चेयरपर्सन क्लब तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। तालिम तथा सम्मान कार्यक्रम यही असोज ६ गते देखि ८ गतेसम्म काठमाडौंमा भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्