काठमाडौं – बाजुरा जिल्लाको विकट खप्तड छेडेदह गाउँपालिका–५ मा हिमालयन बैंक सञ्चालनमा आएको छ। छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले सो शाखा उद्घाटन गरेको बैंकले जनाएको छ। बैंकले उक्त शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने जनाएको छ।
प्रकाशित: १७ वैशाख २०७६ ०२:०० मंगलबार