२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

माछापुच्छ्रे बैंकको तीन शाखा थपियो

काठमाडौं-माछापुच्छ्रे बैंक लिमिटेडले टंकिसिनवारी, त्रिशूली र टिमुरेमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। मोरङको बूढीगंगा गाउँपालिकास्थित टंकिसिनवारी शाखा चैत २४ गते, नुवाकोटको विदुर नगरपालिकास्थित त्रिशूली शाखा चैत २५ र रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित टिमुरे शाखा मंगलबारबाट सञ्चालनमा ल्याएको हो। बैंकको सातै प्रदेशमा ९९ वटा शाखा, एक सय २१ एटिएम र ७६ शाखारहित एकाइबाट बैंकिङ सेवा दिइरहेको जारी विज्ञप्तिमा उल्लेख छ। 

 

प्रकाशित: २७ चैत्र २०७५ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App