काठमाडौं – बैंक अफ काठमाण्डू (बिओके) ले आफ्ना सबै कार्डधनी ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ। फागुन २६ गते बैंक र ब्लू क्रस हस्पिटलबीच छुट सम्बन्धमा सम्झौता भएसँगै अब बैंकका कार्ड होल्डरले १० प्रतिशत छुट पाउने भएका छन्।
सम्झौतामा बैंकका कार्ड प्रमुख अमरराज भण्डारी र हस्पिटलका कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजित श्रेष्ठले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २९ फाल्गुन २०७५ ०३:०३ बुधबार