काठमाडौं– बुधबार प्रतिअमेरिकी डलरको विक्री मूल्य बढेको छ। मंगलबारको तुलनामा बुधबार २३ पैसाले बढेर ११४.०१ पैसा विक्री मूल्य कायम भएको छ। तर, कुनै ग्राहकले डरल विक्री गर्नु पर्यो भने प्रति अमेरिकी डलर बराबर ११३.४१ पैसामात्र पाउने छन्।
मंगलबार प्रतिअमेरिकी डलरको मूल्य विक्री मूल्य ११३.७८ पैसा कायम रहेको छ। तर, कुनै ग्राहकले डरल विक्री गर्नु पर्यो भने प्रति अमेरिकी डलर बराबर ११३ रुपैयाँ २७ पैसामात्र पाउने छन्।
प्रकाशित: १५ फाल्गुन २०७५ ०६:४८ बुधबार