१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

चिल्ड्रेन होमलाई शैक्षिक सामग्री

काठमाडौं – ‘सोसियल सस्टेनेबल युथ फाउन्डेसन’ले दसैंको अवसरमा किर्तिपुरस्थित चिल्ड्रेन होमलाई शैक्षिक सामग्री तथा खाद्यान्न वितरण गरेको छ । २५ जना बालबालिका रहेको उक्त चिल्ड्रेन होमलाई शैक्षिक सामग्री वितरण गरेको हो।

आधारभूत तथा गुणस्तरीय शिक्षामा टेवा पु¥याउने उद्देश्यले युथ फाउन्डेसनले निःसहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो।

प्रकाशित: २२ आश्विन २०७५ ०७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App