काठमाडौं – सन्राइज बैंक लिमिटेडले तीनकुनेमा एटिएम सञ्चालनमा ल्याएको छ। सन्राइजले मुलुकभर ९१ शाखा, एक सय सात एटिएम, २३शाखारहित बैंकिङ एकाई र चारवटा एक्सटेन्सन काउन्टरबाट सेवा दिइरहेको छ।
मर्चेन्ट बैकिङर इन्भेस्टमेन्ट बैंकिङ गर्न बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लिमिटेड सञ्चालनमा रहेको बैंकले जनाएको छ।
प्रकाशित: ३ आश्विन २०७५ ०३:३६ बुधबार