काठमाडौं– जनता बैंक नेपालले चितवनको राप्ती नगरपालिका–५, भण्डारामा शाखा सञ्चालन गरेको छ । बैंकको यस शाखासँगै चितवनमा आठवटा शाखा कार्यालय पुगेको बैंकले जनाएको छ।यस शाखाबाट आधुनिक बैंकिङ सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । देशभरीमा जनता बैंकको शाखा संख्या एक सय १६ पुगेको छ ।
प्रकाशित: १८ जेष्ठ २०७५ ०२:३१ शुक्रबार