१५ चैत्र २०८० बिहीबार
अर्थ

केएल दुगडको ज्ञान चामलको पिठो

काठमाडौं– केएल दुगड समूहले ज्ञान ब्रान्डमा चामलको पिठो ल्याएको छ । यो समूहले ज्ञान ब्रान्डमा चामल, पिठो, दाल समेत उत्पादन र बिक्री वितरण गर्छ।

ज्ञान चामलको पिठो मुख्य डिपार्टमेन्ट स्टोरका साथै स्थानीय किराना पसलमा पाँच केजी र दुई केजीको प्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।ज्ञान चामलको पिठो उत्कृष्ट कृषि फार्मबाट छानेर ल्याइएको धानलाई उच्च कोटीको उत्पादन युनिटमा प्रशोधन गरेर तयार तगरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ज्ञान चामलको पिठो प्रोटिनले भरिपूर्ण रहेको कम्पनीको दाबी छ । यसमा न्यून फ्याट तथा सोडियम रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० वैशाख २०७५ ०१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App