काठमाडौं– रिद्धिसिद्धि ज्वेलर्स प्रालिले विशेष छुट योजना ल्याएको छ । उसले विशाल बजारमा विगत १० वर्षदेखिे ‘अक्षय तृतीया विशेष छुट’ कार्यक्रम चलाउँदै आएको छ।सुनको गहनाको ज्यालामा ३५ प्रतिशत र हिराको गहनाकोमा ३० प्रतिशत छुट दिइएको कम्पनीले जनाएको छ।
प्रकाशित: ४ वैशाख २०७५ ००:५३ मंगलबार