४ कार्तिक २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनको भाउ एक लाख ६५ हजार पुग्यो, चाँदी दुई हजार नाघ्यो

सुनको भाउले नयाँ किर्तिमान कायम गरेको छ।पछिल्लो समय लगातार उकालो लागि रहेको सुनको भाउ अहिलेसम्मको उच्च तोलाको १ लाख ६५ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ६ सयले बढेर अहिलेसम्मकै महँगो एक लाख ६५ हजार पुगेको हो।यस अघि शुक्रबार सुन तोलाको एक लाख ६४ हजार ४सय मा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ।आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर २ हजार  ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित: ४ कार्तिक २०८१ ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App