२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सुनको मूल्य तोलामा ५०० ले घट्यो

स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकामा सोमबारका लागि भने रु एक लाख ६० हजार ५०० निर्धारण भएको छ।

यस्तै चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ। आइतबार प्रतितोला रु एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि भने रु एक हजार ९८० निर्धारण भएको छ।  

प्रकाशित: २१ आश्विन २०८१ ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App