१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

ओमोडाको एक्सचेन्ज योजना बजारमा

ओमोडाले नयाँ एक्सचेन्ज योजना ल्याएको छ। सो योजनाअन्तर्गत ग्राहकले पुरानो गाडी एक्सचेन्ज गरी ओमोडा इ–फाइभ विद्युतीय गाडी खरिद गर्दा डेढ लाखको विशेष एक्सचेन्ज बोनस पाउनेछन्।

योजना अवधिभर ओमोडा इ–फाइभको सीमित स्टकसँग आफ्नो गाडी एक्सचेन्ज गर्ने ग्राहकले चालु आर्थिक वर्षको लागि सडक करमा पूर्ण छुट, प्रत्येका एक्सचेन्जमा सात किलोवाट चार्जर निःशुल्क दिने भएको छ।

एसपिजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक गौरव शारडाले ओमोडा गाडी खरिद गरी विद्युतीय सवारी साधनतर्फ अपग्रेड हुन चाहने नेपालका लागि यो अफर ल्याउँदा कम्पनी उत्साहित भएको बताए। 

कम्पनीका अनुसार सीमित स्टकका ओमोडा इ–फाइभ गाडीहरू ६१ लाख ९९ हजारको उत्कृष्ट प्रि–बजेट मूल्यमा उपलब्ध हुनेछ।

प्रकाशित: ५ असार २०८१ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App