२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रदेशलाई विशिष्टकृत आर्थिक केन्द्रका रुपमा विकास गरिने

संघीय सरकारले आगामी आर्थिक वर्षदेखि नीजि क्षेत्रसँगको सहकार्यमा प्रदेशलाई विशिष्टकृत आर्थिक केन्द्रका रुपमा विकास गरिने भएको छ। 

आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो घोषणा गरेका हुन। 

जसमा कोसीलाई उद्योग, मधेसलाई कृषि, बागमतीलाई सूचना प्रबिधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्योग, कर्णालीलाई जटिबुटी र सुदू्रपश्चिमलाई धार्मिक पर्यटन र आर्थिक हबका रुपमा विकास गर्ने बजेट भाषणमा उल्लेख छ।

प्रकाशित: १५ जेष्ठ २०८१ १५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App