२ चैत्र २०८२ सोमबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र वोन्डर्स नेपालबीच सम्झौता

सिटिजन्स बैंक र कमलादीको वोन्डर्स नेपाल (स्काई वाक) बीच सिटिजन बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापश्चात् बैंकका कार्डबाहक ग्राहकले स्काई वाकको टिकट खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाउने छन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: २३ चैत्र २०८० ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App