२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

सिबिआइएल सेक्युरिटिजको वित्तीय साक्षरता कार्यक्रम

सिबिआइएल सेक्युरिटिजले विश्व वित्तीय सप्ताह-२०२४ को अवसरमा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीले वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत दुई दिने पुँजीबजार सम्बन्धी तालिम सम्पन्न गरेको हो । पुँजी बजारमा युवाहरूको सहभागिता बढाउने उद्देश्यका साथ कम्पनीले पुतलीसडकको हिमालयन ह्वाइट हाउस कलेजका बिबिए प्रथम र तेस्रो वर्षमा अध्यनरत विद्यार्थीलाई दुई दिने पुँजीबजारको आधारभूत ज्ञान दिएका छन्।

प्रकाशित: ८ चैत्र २०८० ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App