२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

रिलायन्स फाइनान्सको भुक्तानी आवाजबाटै

रिलायन्स फाइनान्सले विट्स क्राफ्टसँगको सहकार्यमा आफ्ना ग्राहकलाई आवाजबाटै भुक्तानी हुन सक्ने सुविधा दिने भएको छ।

फाइनान्सले कोइलीको इन्स्ट्यान्ट भोइस पेमेन्ट नोटिफिकेसन मार्फत आफ्ना ग्राहकलाई आवाजबाटै भुक्तानी हुन सक्ने सुविधा दिने भएको हो।

कोइली एक तत्काल अडियो भुक्तानी सूचना टर्मिनल भएको र यसले व्यापारीलाई नेपाली, नेवारी, मैथली, भोजपुरी र अंग्रेजीलगायत रुचाइएका भाषामा भुत्तानी अलर्टहरू प्राप्त गर्न अनुमति दिन्छ।

कोइलीमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक प्रविधि उपलब्ध गराउने र उनीहरूको भुक्तानी अनुभवलाई सहज र प्रयोगकर्तामैत्री बनाउने लक्ष्य संस्थाले राखेको जनाएको छ।

प्रकाशित: ७ चैत्र २०८० ०९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App